दफा ९
खाद्य सहायता उपलब्ध गराउने
(१) खास प्रकृतिको लक्षित घर परिवारको रुपमा सिफारिस भएको घर परिवारलाई त्यसरी सिफारिस भएको अवधिभरको लागि नेपाल सरकार र प्रदेश सरकारको समन्वयमा स्थानीय तहले निःशुल्क रुपमा खाद्य सहायता उपलब्ध गराउनेछ ।
(२) नेपाल सरकार र प्रदेश सरकारको समन्वयमा स्थानीय तहले खाध सहायता परिचयपत्र प्राप्त गरेको लक्षित घर परिवारलाई दोहोरो नपर्ने गरी खाद्य सहायता उपलब्ध गराउनेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको खाद्य सहायता उपलब्ध गराउँदा खाद्य सहायता बापत खाद्य पदार्थ वा त्यस्तो खाध पदार्थ बराबरको रकम नगदै उपलब्ध गराउन सकिनेछ।
तर सहज रुपमा खाद्य पदार्थ उपलब्ध नहुने दुर्गम क्षेत्रको लागि खाद्य सहायताको रुपमा खाद्य पदार्थ ने उपलव्ध गराउनु पर्नेछ। यसरी खाद्य सहायता उपलव्ध गराउँदा स्थानीय उत्पादनलाई प्राथमिकता दिनु पर्नेछ।
(४) उपनियम (३) को प्रयोजनको लागि निःशुल्क वा सहुलियत मूल्यमा उपलब्ध गराइने खाद्य पदार्थको रकममा हिसाब गर्दा न्यूनतम समर्थन मूल्य निर्धारण भएको खाद्य पदार्थको हकमा निर्धारित समर्थन मूल्य र अन्यको हकमा प्रचलित बजार मूल्यको आधारमा हिसाब गरिनेछ ।
(५) यस नियम बमोजिम निःशुल्क वा सहुलियत मूल्यमा उपलब्ध गराइने खाद्य सहायताको लागि स्थानीय तहको स्रोतबाट रकम: अपुग हुने भएमा अपुग हुने रकम नेपाल सरकार वा प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउनेछ।
(६) ऐनको दफा ९ को उपदफा (३) बमोजिम आपतकालीन / खाध सहायता तथा पोषण सहायता उपलब्ध गराउने कार्यको संयोजन स्थानीय खा समन्वय समितिले गर्नेछ।